यस चुनदेवी सहयाेगी संस्थामा निम्न प्रकारका सदस्य रहने व्यवस्था छ

  1. कार्य समिति सदस्य :-  स‍स्थाकाे दैनिक कार्य सन्चालन गर्नकाे लागि साधारण तथा आजीवन सदस्य मध्येबाट साधारण सभाले चुनेकाे वा निर्वाचनबाट चुनिएका पदाधिकारीहरु 
  2. साधारण सदस्य :- सालवसाली रुपमा साधारण सभाले ताेकेकाे वार्षिक शुल्क बुझाई बनेका सदस्यहरु ।
  3. आजीवन सदस्य :-  संस्थाकाे साधारण सभाले ताेकेकाे एकमुष्ट शुल्क बुझाई बनेका सदस्यहरु ।
  4. सम्मानित सदस्य :-  स‌स्थालाई विशेष याेगदान दिएका र सहयाेग गरेकाहरुलाइ स‌स्थाले सम्मान स्वरुप दिइने सदस्यहरु ।