विद्यालय स्तरीय कविता प्रतियोगिताका पुरस्कृत कवि तथा कविताहरु

चुनदेवी सहयोगी संस्थाले वि.स. २०४७ सालमा 'वाल कविता प्रतियोगिता' को नामबाट शुरु गरेको कविता प्रतियोगिता कार्यक्रम मिति २०६३ सालबाट संस्थाको वार्षिक उत्सवको अवसरमा "विद्यालय स्तरीय कविता प्रतियोगिता" को नामबाट निरन्तर रुपमा सन्चालन गर्दै आएको छ ।


२०४७ साल (कविताको शिर्षक नतोकिएको) यस प्रतियोगितामा २० वटा विद्यालयबाट ४७ जना सहभागी भएका थिए । (यो संस्थाले शुरु गरेको प्रथम कविता प्रतियोगिता थियो)

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  सुश्री एन्स  तारा तुलाधर लिटल एन्जल स्कूल, हात्तिबन ल पु भाग्य
द्वितीय सुश्री  सविरा के.सी   भानुभक्त मेमोरियल सेकेण्डरी स्कूल, पानीपोखरी कविता
तृतीय श्री घनश्याम खतिवडा १० संस्कृत मा.वि., रानीपोखरी शान्तिको खोजीमा
सान्त्वना श्री कमल नेपाल बुढानिलकण्ठ स्कूल, वुढानिलकण्ठ मेरी प्यारी वहिनी
सान्त्वना  श्री श्याम कृष्ण सुवेदी   लिटलरोज वो.हाई स्कूल, बाँसवारी शिक्षाको दियो बालौँ

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्री डा‍ मथुरा प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो ।

 

२०६३ साल,  (कविताको शीर्षकः  विषय वस्तुमा शान्तिको भाव झल्केको हुनुपर्ने भनिएको थियो) यस प्रतियाेगितामा १० वटा विद्यालयबाट १९ जना विद्यार्थी कविहरु सहभागी भएका थिए । (यो द्वीतिय कविता प्रतियोगिता)

स्थान कविको नाम कक्षा विद्यालयकाो नाम कविताकाे शीर्षक
प्रथम   सुश्री इला ठकु  कान्तिपुर मा.वि., चक्रपथ  शान्तिको आगमन
द्वितीय  श्री ऋषि अर्याल १०    भ्याली पव्लिक मा.वि., शान्तिवस्ती भंगाल  शन्तिको पाइला चाल्दैछु 
तृतीय  श्री आयुष कुइकेल    बृटिश गोर्खा एकेडेमी, बाँसवारी  विकासका लागि शान्ति
सान्त्वना  श्री केशव राज जोशी 

१०

 बासवारी मा‍ बि, कपनमार्ग, पिपलबोट  शान्ति उत्सव
सान्त्वना   सुश्री किरण ढकाल   ९  बुढानिलकण्ठ स्कूल, बुढानिलकण्ठ  नेपाल

२०६३ सालको वार्षिक उत्सवको अवसरमा व्याटमिन्टन प्रतियोगिता गरिएको थियो भने कार्यक्रमको दिन बृटिश गोर्खा एकेडेमी र ज्ञानज्योति माद्यामिक विद्यालयका विद्यार्थी बहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए । यसैगरी श्री सुमन थापा र श्री बसन्त गौतमले एकल गीत प्रस्तुत गर्नु भएको थियो ।

यस कार्यक्रमको प्रमुख अतिथि काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत श्री दिनेश थपलिया हुनुहुन्थ्यो ।

 

२०६४ साल,  (कविताको शीर्षकः पूर्खाको योगदान झल्कने भावमा लेखिएको हुनु पर्ने) यस प्रतियाेगितामा १४ वटा विद्यालयबाट ३३ जना सहभागी भएका थिए ।

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  श्री देवी प्रसाद बराल  १०

नेपाल वेद विद्याश्रम, बनकाली गौसाला

 सोचौ यही जन्ममा
द्वितीय श्री सरोज पाठक १० ठुङरम इन्टरनेशनल एकेडेमी, हात्तिगौडा फगत कविताका शिर्षक बन्न वाध्य छन्
तृतीय सुश्री शोनु वस्नेत   ८ भ्याली पव्लिक मा.वि., भ‌गाल  हामी सवै नेपाली
सान्त्वना सुश्री युनिश लामा बृटिश गोर्खा एकेडेमी, बाँसवारी  मलार्इ इतिहासको माया छ
सान्त्वना  सुश्री शकुन्तला साही ठकुरी बाँसवारी मा.वि., बाँसवारी, पिपलबोट  हाम्रा विरका योगदान

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय शिक्षामन्त्री श्री मोहन सिह राठौर हुनुहुन्थ्यो ।

 

२०६५ साल,  (कविताको शीर्षक 'राष्ट्र् निर्माणमा युवाको भूमिका') यस प्रतियोगितामा १२ वटा विद्यालयबाट २७ जना सहभागी भएका थिए ।

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  सुश्री सृजना पाठक ठुङरम इन्टरनेशनल एकेडेमी, हात्तिगौडा संकल्प
द्वितीय श्री लोककृष्ण दाहाल १० नेपाल वेद विद्याश्रम, बनकाली गौसाला राष्ट्र्र निर्माणमा विद्यार्थीको भूमिका
तृतीय श्री विजु सापकोटा श्री टंगाल मा. वि., टंगाल राष्ट्र्र निर्माणमा युवाको भूमिका
सान्त्वना सुश्री सकुन्तला शाही ठकुरी १० बाँसवारी मा.वि., बाँसवारी, पिपलबोट राष्ट्र्र निर्माणमा युवाको भूमिका
सान्त्वना  सुश्री प्राप्ती थपलिया बृटिश गोर्खा एकेडेमी, बाँसवारी हाम्रो भावना देश निर्माणको

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

२०६६ साल,  (कविताको शीर्षक 'राष्ट्रिय अखण्डतामा विद्यार्थीको भूमिका') यस प्रतियोगितामा ८ वटा विद्यालयबाट २० जना सहभागी भएका थिए ।  

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम श्री सुमन पाण्डे बृटिश गोर्खा एकेडेमी,  बाँसवारी राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका
द्वितीय श्री प्रकाश सिग्देल भ्याली पव्लिक मा. वि., भंगाल राष्ट्रिय अखण्डतामा विद्यार्थीको भूमिका
तृतिय श्री लोककृष्ण दाहाल १० नेपाल वेद विद्याश्रम, बनकाली गौसाला राष्ट्रिय अखण्डतामा विद्यार्थीको योगदान
सान्त्वना सुश्री  मनिता राना मगर १० मन्जरी मा. वि., राष्ट्रिय अखण्डतामा विद्यार्थीको याेगदान
सान्त्वना सुश्री निशा मगर १० शिवपुर मा. वि.,  महाराजगन्ज राष्ट्रिय अखण्डतामा विद्यार्थीको भूमिका

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 

२०६७ साल,  (कविताको शीर्षक खुला) यस प्रतियोगितामा  १५ वटा विद्यालयबाट ३७ जना सहभागी भएका थिए ।  

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  श्री प्रणय लामिछाने नेपाल वेद विद्याश्रम, बनकाली गौसाला  एकता
द्वितीय  श्री सुरज नेपाल  १० भ्याली पव्लिक मा. वि., भंगाल  तिमि र म हामि बन्नु पर्छ
तृतिय सुश्री सविना रिजाल  ठुङरम इन्टरनेशनल एकेडेमी (TIA), हात्तिगाैडा  आजको मान्छे
सान्त्वना  सुश्री शुष्मा कार्की न्यू दीर्घायु सेकेण्डरी बो. स्कूल  साच्चै अव देश लाग्छ कतातिर
सान्त्वना  सुश्री माया तामाङ  ९ बाँसवारी मा.वि., बाँसवारी, पिपलबोट  बनु के म ?

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 

२०६८ मंसिर २४ गते शनिवार  (कविताको शिर्षक नतोकिएको) यस प्रतियोगितामा  ११ विद्यालयबाट जम्मा ३३ जना सहभागी भएका थिए ।

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  श्री संगम रेग्मी कक्षा भ्याली पव्लिक मा.वि., भ‌ंगाल  कामना
द्वितीय श्री विनोद लम्साल नेपाल वेद विद्याश्रम, बनकाली गौसाला  मेरी प्रकृति
तृतीय श्री डेविट मगर भ्याली पव्लिक मा.वि., भ‌ंगाल  अवसानका स‌भावनाहरु
सान्त्वना सुश्री प्रकृति पन्थि बृटिश गोर्खा एकेडेमी. बाँसवारी  मेरो चाहना
सान्त्वना  सुश्री नजिरा खातुन बाल विकास वोर्डिड. हाई स्कूल, बुढानिलकण्ठ  सडक वालक

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 

२०६९ मंसिर ३० गते शनिवार  (कविताको शिर्षक नतोकिएको) यस प्रतियोगिता १३ वटा विद्यालयबा६ ३६ जना सहभागी भएका थिए ।

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  सुश्री पूजा श्रेष्ठ भ्याली पव्लिक उ. मा. वि., भंगाल हाम्रो विद्यालय
द्वितीय सुश्री सरिता थिँङ्ग बाल विकास वो हार्ई स्कूल, वुढानिलकण्ठ नेपालको लागि
तृतीय श्री सुरेश सिंह ठगुना शिवपुरी उ. मा. वि. महाराजगन्ज प्रियतम मैले यो काठमाडौमा के पाए
सान्त्वना सुश्री सुजाता सिग्देल धुम्रबराह माध्यमिक विद्यालय, धुम्बाराही असमानता
सान्त्वना  सुश्री कविता श्रेष्ठ ठुङरम इन्टरनेशनल एकेडेमी (TIA), हात्तिगौडा परिवर्तन
सान्त्वना सुश्री नजिरा खातुन १० वाल विकास वोर्डिङ्ग हाई स्कूल, वुढानिलकण्ठ खाते

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 

२०७० मंसिर २९ गते शनिवार  (कविताको शिर्षक नतोकिएको) यस प्रतियोगिता १५ वटा विद्यालयबा६ ४० जना सहभागी भएका थिए ।

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  श्री सम्राट पन्थी रिपुमर्दिनी शैनिक मा वि, बाँसवारी बर्तमान नेपाल
द्वितीय श्री ध्रुव खतिवडा नेपाल वेद विद्याश्रम, बनकाली गाैसाला प्रकृति र मन
तृतीय श्री निशान दाहाल १० नेपाल वेद विद्याश्रम, बनकाली गाैसाला आब्हान
सान्त्वना श्री नसिरा खातुन बाल विकास वो हाई स्कूल, वुढानिलकण्ठ नयाँ नेपाल
सान्त्वना  श्री आशिष पौडेल ठुङरम इन्टरनेशनल एकेडेमी (TIA), हात्तिगौडा कलम

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 

२०७१ साल (कविताको शिर्षक नतोकिएको) यस प्रतियोगिता ११ वटा विद्यालयबाट ३१ जना सहभागी भएका थिए ।

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  श्री ध्रुव खतिवडा नेपाल वेद विद्याश्रम, बनकाली गौसाला  जीवन यात्रा
द्वितीय श्री बबिन न्यौपाने नेपाल वेद विद्याश्रम, बनकाली गौसाला  सडक वालक
तृतीय सुश्री समिक्षा ढकाल नव ज्ञानभूमी वोर्डिङ्ग हाइस्कूल, पासीकोट  अवसानका सम्भावनाहरु
सान्त्वना सुश्री सुनिता तामाङ्ग बाल विकास वो हार्इ स्कूल, वुढानिलकण्ठ  मेरी आमा
सान्त्वना  सुश्री रेखा पोखरेल हिमालय बोर्डिङ्ग हाइस्कूल, बुढानिलकण्ठ  चाहिएको छ पाइएको छ

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 २०७२ सालमा कविता प्रतियोगिता नगरी कवि/साहित्यकारहरुको सम्मान गरिएको ।

 यस कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद् श्री नरहरि आचार्य हुनुहुन्थ्यो ।

 २०७३ साल पौष २ गते शनिवार (कविताको शीर्षक: "आमा") यस प्रतियोगिता १६ वटा विद्यालयवाट ४६ जना विद्यार्थी कविहरु सहभागी भएका थिए ।

(यस वर्षबाट पुरस्कारको रासी बृद्धी भएको)

स्थान कविको नाम कक्षा विद्यालयको नाम कविताको शीर्षक
प्रथम  श्री मनोज ढकाल भ्याली पव्लिक मा.वि, भंगाल आमा
द्वितीय सुश्री पुष्पा गुरुङ्ग श्री रिपुमर्दिनी शैनिक मा.वि, बाँसवारी आमा
तृतीय श्री याज्ञवल्क्य न्यौपाने नेपाल वेद विद्याश्रम मा.वि., बनकाली गौसाला आमा
सान्त्वना सुश्री जोनिषा सुवेदी बाल विकाल वोर्डिङ्ग हार्इ स्कूल, बुढानिलकण्ठ आमा
सान्त्वना  सुश्री एलिसा थापामागर गणेश उच्च मा.वि, हात्तिगौडा । आमा

यस कार्यक्रमको प्रमुख अतिथि माननीय सांसद श्रीमती कमला शर्मा हुनुहुन्थ्यो ।

२०७४ साल पौष १५ गते शनिवार (यस वर्ष कविता प्रतियोगिता नगरी निम्न १५ जना कविज्यूहरुको कविता श्रवण गरिएको थियो ।

कविको नाम कविताको शीर्षक
१. बिसु कुमार के सी. पौरखीको सिर्जनामा माटो मोती बन्छ (२०४२ सालमा बाँसवारी क्लवले श्री ५ वीरेन्द्रको जन्मोत्सवमा यसै क्षेत्रमा आयोजना गरेको क्षेत्रीय कविता प्रतियोगितामा प्रथम भएको कविता सम्झना स्वरुप वाचन गर्नु भएको) र बाघ र सुगाको सम्वाद
२.    श्यामसुन्दर कुइकेल को हुन ती
३.    केशब पाठक सपनाबिपना
४.    रामबाबु सुबेदी चम्चाहरुले डसे
५.    श्याम सङ्कल्प मेरो शिबपुरी......
६.     महेश्वर खनाल पखेटा हाल्नेछ
७.    दीपक लोहनी चालिसे बैँस
८.    भागवत आचार्य नसै काटिएपछी के हुन्छ
९.     केशबराज वाग्ले आ आफ्नै तालमा नाच्दै.....
१०.   बद्रिप्रसाद उपाध्याय शुभकामना
११.   बियोगी बुढाथोकी मुक्तक प्रस्तुत गर्नुभएको थियो ।
१२.   भीष्म उप्रेती चोमोलोङ्ग्मा
१३.   ईश्वर पोख्रेल मृत्यू र जीवन
१४.   डा मुकुन्द प्रसाद लामिछाने शुभकामना
१५.  वसन्त घर्ती मगर
कार्यक्रम सन्चालन क्रममा समय समयमा टुक्का कविता प्रस्तुत गर्नुभएको ।

 यस कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय ईश्वर पोखरेलज्यू रहनु भएको  थियो ।

(यस संस्थाले आफूले संचालन गर्ने कार्यक्रमको प्रमुख अतिथि आफ्नो निर्वाचन क्षेत्रवाट  निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बनाउने गरेकाे छ । यदी उहा उपस्थित हुन नसक्ने अवस्था रहेमा अरुलाई बनाउने  प्रचलन छ)