संस्थाको सफल कार्यक्रमहरु

  1. स‌स्थाले सन्चालन गरेका सवै सामाजिक कार्यक्रमहरु हालसम्म सफल रहेकाछन् ।
  2. मन्दिरहरुको पून:निर्माण कार्यहरु
  3. कविता प्रतियोगिता जेष्ठ नागरिक सम्मान विद्यार्थी सम्मान, खेलाडी र समाजसेवी सम्मान कार्यक्रमहरु
  4. विद्यालयस्तरीय चित्रकला प्रतियोगिता
  5. जेष्ठनागरिक भ्रमण कार्यक्रम
  6. क्षमापूजा स्थल निर्माण
  7. का‍म‍पा‍ ३ बाँसवारी  स्थित प्राचीन भैरब मन्दिर (का‍म‍पा र टोलवासी तथा स‌स्थाकाे लगानीमा  २०७९।८० मा  निर्माण सम्पन्न भएको ।) 
  8. किरियापुत्री भवन निर्माण, ढुङ्गेधारा निर्माण महारुद्र शिवालय स्थापना इकोपार्क निर्माण (शुरुमा स‌स्थाले लगानी गरेर स‌रक्षण गरेको कामपा ३ बाँसवारी महापुरमार्ग स्थित  मुखापाखोमा कामपा र ३ वडा कार्यालयको सहयोगमा पहिलो र दोश्रो चरण गरी निर्माण भएको छ। तीन चरण गरेर निर्माण गर्नेगरी  गुरुयोजना तयार भएकोले तेश्नो चरणको काम बा‌की रहेकाे छ ।