सम्मानित अध्यक्ष/सदस्य, समाजसेवी साहित्यकार र संघ संस्थाहरु
२०६४ सालको वार्षिक उत्सवमा सम्मानित
संस्थापक सचिव श्री लव खड्का, सदस्य चु.स.स.
२०६४ सालको वार्षिक उत्सवमा संस्थाको सम्मानित सदस्यता प्रदान
१ बरिष्ठ वैज्ञानिक श्रीमती शान्ति भट्टरार्इ, का.म.पा. ३ बाँसवारी
२ निवर्तमान वडाध्यक्ष श्री दिपक के.सी., ब्रम्हकटेज, का.म.पा ३.
२०६५ सालको वार्षिक उत्सवमा सम्मानित
१. श्री मुकुन्द प्रसाद आचार्य, पूर्व अध्यक्ष, चु.स.स
२. श्री केशव राज वाग्ले सदस्य, चु.स.स.
२०६६ सालको वार्षिक उत्सवमा सम्मानित
१. पं श्री रामेश्वर पौडेल, सदस्य, चु.स.स.
२०७० मंसिर ९ गते सम्मानित (वार्षिक उत्सवमा)
१. निर्वाचन क्षेत्र नं ५ निर्वाचित माननीय सभासद श्री नरहरि आचार्य, गणेश वस्ति काठमाडौँ
२०७२ सालको वार्षिक उत्सवमा सम्मानित कवि, सहित्यकारहरु र सहयोगी संघ संस्था
१. साहित्यकार श्रीमती रञ्जुश्री पराजुलीज्यू
२. कवि तथा गजलकार श्री वियोगी वुढाथोकीज्यू
३. कवि श्री रामबाबु सुवेदीज्यू
४. कवि श्री भिष्म उप्रेतीज्यू
५. साहित्यकार श्री नवराज कट्टेलज्यू
६. कवि श्री भागवत आचार्यज्यू
७. साहित्यकार श्री ध्रुब भट्टर्राईज्यू
८. साहित्यकार श्री देवी नेपालज्यू
९. साहित्यकार श्री मुकुन्द प्रसाद लामिछानेज्यू
१०. कवयित्री श्रीमती गीता त्रिपाठीज्यू
११. कवि श्री श्याम संकल्पज्यू
१२. कवि श्री दिपक लोहनीज्यू
१३. कवि श्री केशव पाठकज्यू
१४. सहयोगी सस्था श्री बृटिश गोर्खा एकेडेमी
२०७३ पौष २ गते सम्मानित "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१. प्रा. डा. मधुसूदन शर्मा (वाग्ले), संस्थापक अध्यक्ष
२०७४ बैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आउनु भएका कामपा ३ वडाका वडाध्यक्ष तथा सदस्यहरुको सम्मानमा सम्मानित हुनु भएका पदाधिकारीहरु
१. अध्यक्ष श्री दीपक केसीज्यू
२. सदस्य श्री प्रेम थापाज्यू
३. सदस्य श्री कृष्ण राज चालिसेज्यू
४. सदस्य श्रीमती सर्मिला परियारज्यू
५. सदस्य श्रीमती सीता थापाज्यू
२०७४ पौष १५ गते संस्थाको ४० औँ वार्षिक उत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१. श्रीमती प्रेम कुमारी प्याकुरेल (सदस्य मनहरि प्याकुरेलकी धर्मपत्नी)
२०७४ पौष १५ गते संस्थाको ४० औँ वार्षिक उत्सवमा बधाइ तथा सम्मान गरिएका जनप्रतिनिधिज्यूहरु
१ प्रदेश नं ३, काठमाडौँ क्षेत्र न ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री इश्वर पोखरेलज्यू
२ प्रदेश नं ३, काठमाडौँ क्षेत्र न ५ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य श्री दीपक निरौलाज्यू
३ प्रदेश नं ३, काठमाडौँ क्षेत्र न ५ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य श्री नारायण सिलवालज्यू
२०७५ मंसिर १५ गते संस्थाको ४१ औँ वार्षिक उत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१. प रामेश्वर पौडेल सदस्य चुनदेवी सहयोगी संस्था ।
२०७६ पौष ५ गते संस्थाको ४२ औँ वार्षिक उत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१. समाजसेवी श्रीमती नर कुमारी विष्ट, सदस्य परिवार चुनदेवी सहयोगी संस्था ।
२०७७ माघ २४ गते शनिवार ३० औँ साधारणा सभाको दिन "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित (कोरोनाको कारण यस वर्ष वार्षिक उत्सव कार्यक्रम नगरिएको)
१ यस वर्ष यो पुरस्कारबाट कसैलाई पनि सम्मान नगरिएको ।
२०७८ मंसिर १८ गते शनिवार ३१ औँ साधारण सभाको दिन "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित (कोरोनाको कारण यस वर्ष वार्षिक उत्सव कार्यक्रम नगरिएको)
१ श्री मधुसूदन उपाध्याय, कार्यसमिति सदश्य, चुनदेवी सहयोगी संस्था ।
२०७९ जेष्ठ १४ गते शनिवार
२०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आउनुभएका कामपा ३ वडाका वडाध्यक्ष तथा सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा सम्मानित हुनु भएका पदाधिकारीहरु
१. अध्यक्ष श्री प्रेम थापाज्यू
२. सदस्य श्री कृष्ण राज चालिसेज्यू
३. सदस्य श्रीमती सर्मिला परियारज्यू
४. सदस्य श्रीमती सीता थापाज्यू
५ सदस्य श्री केशव बहादुर श्रेष्ठ
२०७९ पौष २३ गते शनिवार ४५ औँ वार्षिकोत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१ स्वर्गीय श्री सानुबाबु बोगटी भूतपूर्व अध्यक्ष (दोश्रो अध्यक्ष) चुनदेवी सहयोगी सस्था । मरणोपरान्त प्रदान गरिएको (उहाँकी जेष्ठ वुहारी यस संस्थाकी सदश्य श्रीमती मसली बोगटीले ग्रहण गर्नु भएको ।)
२०७९ मसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित हनु भएका जनप्रतिनिधिहरुलाई सस्थाको ४५ औँ वार्षिक उत्सवकै दिनमा बधाइ तथा सम्मान गरिएका जनप्रतिनिधिज्यूहरु
१ प्रदेश नं ३, काठमाडौँ क्षेत्र न ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री प्रदिप पौडेलज्यू
२ प्रदेश नं ३, काठमाडौँ क्षेत्र न ५ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य श्री श्याम खड्काज्यू (अनुपस्थित हुनु भएको)
३ प्रदेश नं ३, काठमाडौँ क्षेत्र न ५ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य श्री राजेन्द्र प्रजापतीज्यू
२०८० पोष ०९ गते शनिवार ४६ औँ वार्षिकोत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित : – यो पुरस्कार यस वर्ष कसैलाई पनि प्रदान गरिएन ।
२०८१ मंसिर २२ गते संस्थाको ४७ औँ वार्षिक उत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१. संस्थाका संस्थापक सदस्य तथा माजसेवी श्री रामच्द्र बराल सदस्य श्री चुनदेवी सहयोगी संस्था ।
२०८२ मंसिर १३ गते संस्थाको ४८ औँ वार्षिक उत्सवमा "समाजसेवा पुरस्कार २०७३" बाट सम्मानित
१. संस्थाका संस्थापक सचिव तथा माजसेवी श्री लव बहादुर खड्का सदस्य श्री चुनदेवी सहयोगी संस्था ।