श्री प्रेम थापाद्वारा स्थापित "कुमार गगा खेलकुद पुरस्कार, २०७४" बाट सम्मानित खेलाडीहरु
२०७४ पौष १५ मा सम्मानित खेलाडी
- बाँसवारी क्लवका उदीय मान खेलाडी श्री एरिक विष्ट, फुटवल खेलाडी, बाँसवारी क्लव ।
२०७५ मसिर १५ मा सम्मानित खेलाडी
- श्री ज्ञान बहादुर कार्की, पूर्व फूटवल खेलाडी, बाँसवारी क्लव ।
२०७६ पौष ५ मा सम्मानित खेलाडी
- श्री राजेश श्रेष्ठ, पूर्व फूटवल खेलाडी तथा वर्तमान प्रथम उपाध्यक्ष, बाँसवारी क्लव ।
२०७७ माघ २४ शनिवार (साधारण सभाको दिनमा) सम्मानित खेलाडी (कोरोनाको कारण वार्षिक उत्सव कार्यक्रम नगरिएको)
- श्री रमेश मानन्धर, पूर्व फूटवल खेलाडी, बाँसवारी क्लव ।
२०७८ मसिर १८ मा सम्मानित खेलाडी (कोरोनाको कारण वार्षिक उत्सव कार्यक्रम नगरिएको साधारण सभाको दिनमा सम्मान गरिएको)
- श्री प्रेम प्रकाश पुरकुटी , पूर्व फूटवल खेलाडी (गोलिकपर), बाँसवारी क्लव ।
२०७९ पौष २३ शनिवार ४५ औँ वार्षिक उत्सवमा सम्मानित खेलाडी
- श्री देवेन्द्र श्रेष्ठ , पूर्व फूटवल खेलाडी, बाँसवारी क्लव ।
२०८० पौष ०७ शनिवार ४६ औँ वार्षिक उत्सवमा सम्मानित खेलाडी
- श्री कृष्ण थापा , पूर्व फूटवल खेलाडी, बाँसवारी क्लव ।
२०८१ मंसिर २२ शनिवार ४७ औँ वार्षिक उत्सवमा सम्मानित खेलाडी
- श्री नवराज शर्मा , बाँसवारी क्लवका पूर्व फूटवल खेलाडी, बाँसवारी क्लव र चुनदेवी सहयोगी संस्थाका पूर्व अध्यक्ष ।
२०८२ मंसिर १३ शनिवार ४८ औँ वार्षिक उत्सवमा सम्मानित खेलाडी
- श्री रमेश थापा , बाँसवारी क्लवका पूर्व फूटवल खेलाडी, ।