भैरव मन्दिरः- भैरवको मूर्ति स्थापित गरिएको यस मन्दिर बाँसबारीकै दक्षिण पूर्वी भागमा अवस्थित छ । करिव १२० वर्षअघि नै यस मन्दिरको समेत स्थापना भएको भनिन्छ ।

 

भैरव मन्दिर, का म पा वडा नं ३ बाँसवारी