Print

२०३५ मंसिर १२ गते बुधवारका दिन विधिवत रुपमा यस बाँसबारी क्षेत्रका ३८ घर परिवारका व्यक्तिहरु भेलाभई "समाज कल्याण कोष" को स्थापना गरि संस्था स्थापनाको श्रीगणेश गरिएको थियो । यस बाँसबारी क्षेत्रमा निम्नानुसारका कार्यहरु गर्ने उद्देश्य उक्त कोषले लिएको थियो ।